Posts

Showing posts from August, 2024

छिमेकी मेडम

कुरा ३ वर्ष अगाडि तिर को हो । म त्यो बेला काठमाडौं को वनस्थली तिर बस्थेँ। उमेर ले २४ वसन्त पार गरेको लक्का जवान त्यसमाथि नियमित जिम जाने हेर्दा सुन्दर जीउ अरूको लागि आकर्षण थियो नै। एक दिन बिहान बिहान जिम जाँदै गर्दा पछाडि बाट कसैले बोलाए जस्तो लाग्यो । पल्लो घर बस्ने मेडम हुनुहुँदो रहेछ गफ गर्दै गयौं । उहाँ सँग देखा देख भए पनि बोलचाल भएको यो पहिलो पटक थियो । उहाँ को श्रीमान् विदेश हुनुहुँदो रहेछ सानी छोरी ४-५ वर्ष कि रानीवनको एक स्कूल तिर पढाउनु हुँदो रहेछ । उहाँ पनि निक्कै राम्री सलक्क परेको गोरी मलाई निक्कै राम्री लाग्थ्यो । हाम्रो नियमित बोलचाल हुन थाल्यो । नंबर साटियो । Telegram तिर secure chat गर्न सिकाएँ। उहाँलाई बाहिर हजुर भने पनि chat तिर तिमी डार्लिङ सम्म भनियो ।  एक दिन बेलुका तिर अफिस बाट आएर यसो हेरेको बरन्डा तिर देखें । टेक्स्ट गरे चिया खान आउनु भनिन् । जिस्क्याए दूध कि कालो । तिम्रो इच्छा भनिन् मैले दूध बाट सुरुवात गरें। हासिन । क्रमसः